काठमाडौँ । शार्क ट्याङ्क नेपालका सबै एपिसोड युट्युबबाट गायब भएका छन् । हिमालय टिभीबाट प्रसारण हुँदै आएको शार्क ट्याङ्क नेपालको हालसम्म १३ ओटा प्रसारण भइसकेका छन् । तर युट्युबमा भने कुनैपनि भिडिओ भेटिँदैनन् । १८ असारबाट सुरु भएको शार्क ट्याङ्क नेपालको नाममा ...
