close

काठमाडौँ । प्रविधि क्षेत्रका दुई ठुला चर्चित नाम एलन मस्क र साम अल्टम्यानबिचको प्रतिस्पर्धा अब मानव मस्तिष्कसम्म पुगेको छ । ओपनएआई र यसका सह-संस्थापक साम अल्टम्यानले मस्कको कम्पनी ‘न्युरालिङ्क’सँग प्रतिस्पर्धा गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने नयाँ कम्पनीलाई सहय...