close

काठमाडौँ  । सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थिति बिना प्रविधिको माध्यमबाट ट्राफिक निगरानी र व्यवस्थापन गर्ने ‘फेसलेस ट्राफिक व्यवस्थापन’को परीक्षण सुरु भएको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि थापाथलीबाट यसको परीक्षण थालेको...