close

पछिल्ला वर्षहरूमा तार भएका इयरफोनलाई छाडेर ब्लुटुथ इयरबड्सको प्रयोग गर्ने क्रम बढिरहेको छ । स्मार्टफोन कम्पनीहरूले हेडफोन ज्याक हटाउन थालेपछि वायरलेस अडिओ नै प्रयोगकर्ताका लागि प्रमुख विकल्प बनेको छ ।  अहिले ब्लुटुथ इयरबड्स धेरै अवस्थामा अत्यन्त सहयोगी साबित ...