close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक डिशहोमको फाइबरनेट जोड्दा सामान्य टेलिभिजनलाई एन्ड्रोइड बनाउने फोरके स्ट्रिमर निःशुल्क पाइने भएको छ । यसअन्तर्गत २०० एमबीपीएस वा त्यसमाथिका कुनै पनि नयाँ इन्टरनेट राख्दा अथवा नवीकरण गर्दा ग्राहकले ‘डिशहोम फोरके स्ट्रिम...