close

काठमाडौं । एनसेल आजियाटा लिमिटेड स्थापनाको १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा ह्वावे टेक्नोलोजिजले शुभकामना व्यक्त गरेको छ । दूरसञ्चार क्षेत्रमा उच्च स्तरको मोबाइल सेवा उपलब्ध गराउन १२ वर्षदेखि सहकार्य गर्दै आएको ह्वावेले अबका दिनमा नेपालको...