close

काठमाडौं । हरेक गाडीमा ड्राइभरको सिट अघि ड्याशबोर्ड हुने गर्छ । जसमा विभिन्न इन्डिकेटर हुन्छन् ।  त्यसमा गाडीको अवस्थाबारे पनि जानकारी आउँछ । अहिलेका कारका विद्युतीय प्रणालीहरू विभिन्न सेन्सरमा आधारित हुन्छन् । तिनैको आधारमा उक्त ड्याशबोर्डमा विभिन्न वार्निङ ला...