close

काठमाडौं । सामाजिक सञ्जाल रेडिटमा गरिएका पोस्टहरूलाई अर्को भाषामा अनुवाद गर्न सकिने भएको छ । रेडिट एड्मिनले एक रेडिट पोस्ट लेख्दै यसबारे जानकारी दिएको हो । योसँगै अङ्ग्रेजी, स्पानिस, जर्मन, फ्रेन्स, पोर्चुगिज, इटालियन, डच र स्विडिस गरी आठ भाषामा पोस्टलाई अनुवाद गर्न...