काठमाडौं । नेपालमा विदेशी च्यानल मध्ये स्टार इन्डिया प्रालि अन्तर्गतका टेलिभिजन च्यानल हेर्न सबैभन्दा महँगो पर्ने भएको छ । टेलिभिजन वितरक कम्पनीहरूले ग्राहकबाट मासिक रूपमा लिन पाउने गरी यही १५ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट स्वीकृत टेलिभिजन च्यानलको शुल्क र बुक...
