close

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका आङ्गिक क्याम्पसहरूले शुल्क नबढे इन्जिनियरिङ कार्यक्रम नै खारेजीकाे अवस्थामा आउनसक्ने चेतावनी दिएका छन् । आङ्गिक क्याम्पसहरूको नाजुक आर्थिक अवस्था रहेकाले सर्वपक्षीय वार्ता र छलफलमार्फत उत्पन्न असहज...