काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ल्याएकाे पूँजी वृद्धि योजना तत्काल रद्द गर्न कर्मचारीले माग गरेका छन् । यही फागुन ३० गते बसेको नेपाल टेलिकमको सञ्चालक समिति बैठकले आगामी वार्षिक साधारण सभामा २० प्रतिशत बोनस शेयर मार्फत कम्पनीको चुक्ता ...