close

काठमाडौं । ह्याकरहरूले सामसङ ग्यालेक्सी डिभाइसमार्फत कम्पनीको आन्तरिक डेटा र सोर्स कोड चोरी गरेका छन् । केही दिनअगाडि मात्र दक्षिण अफ्रिकाको ल्याप्सस (Lapsus$) नामक ह्याकिङ समूहले यो घटनामा आफू जिम्मेवार रहेको बताएका थियाे । यद्यपि कम्पनीबाट पनि पुष्टि भइसकेको थि...