काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा क्यासब्याक पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु. २० देखि रु ६० सम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । ‘गज्जबको डेली जीबी प्याक’ अन्तर्गतको...
