काठमाडौं । वनप्लस नाइन सिरिजका स्मार्टफोन सार्वजनिक हुन अझै तीन दिन बाँकी छ । तर सार्वजनिक हुनु अघि नै वनप्लसको फ्ल्यागशिप सिरिज वनप्लस नाइनले विश्वभरका प्रयोगकर्ताको ध्यान खिचेको छ । चीनमा वनप्लस नाइनको यतिधेरै क्रेज छ कि सार्वजनिक हुनु अघि नै २० लाखभन्दा बढीको प्...