काठमाडौं । पछिल्लो समय एउटा अनलाइन गेमले धेरै प्रयोगकर्ताको ध्यान तानिरहेको छ । वर्ड गेमकाे नाममा परिचित यसकाे नाम हाे, वर्डल । वर्डल गेममा एक दिनमा खेलाडीले पाँच अक्षरको शब्द अनुमान गर्नुपर्ने हुन्छ, जसका लागि छ ओटा मौका पाउँछन् । वर्डल ५/६ वर्गको ग्रिड हो । प्...
