काठमाडौं । चिनियाँ स्मार्टफाेन ब्राण्ड ओप्पोले नेपाली बजारमा ‘ए’ सिरिज अन्तर्गत ‘ए१६’ काे नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । ४ जीबी र्याम र ६४ जीबी रोम भेरियन्टमा कम्पनीले याे स्मार्टफोन ल्याएकाे हाे । यसअघि नै ३+३२ जीबी भेरियन्टकाे फाेन नेपाली बजारमा ...
