close

काठमाडौं । नबिल बैंकको पेमेन्ट सिस्टममा समस्या देखिने भएको छ । बैंकको डेटा सेन्टर उपकरणको अपग्रेडका कारण यस्तो समस्या सिर्जना हुन लागेको हो । एक सूचना जारी गर्दै बैंकले सेवा अवरुद्ध हुने समय सकेसम्म कम गर्ने प्रयास भइरहेको जनाएको छ । बैंकका अनुसार बिहीबार रात...