काठमाडाैं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा विद्युतीय बसको एसेम्बल राखिने भएको छ । नेपालको सुन्दर यातायात प्रालिसँग सहकार्य गरेर चीनको बीएके र एलडी मोटर्स कम्पनीले एसेम्बल प्लान्ट राख्ने भएका हुन् । नेपालमा एसेम्बल प्लान्ट राखेपछि एउटा विद्युतीय बसमा करिब ५० ला...