काठमाडौं । आजभोलि स्मार्टफोन केही महिनाका लागि मात्र नयाँ रहन्छन् । तपाईं आफ्नो फोन अपडेट गर्ने तयारीमा रहँदा नयाँ स्मार्टफोन बजारमा आइसकेको हुन्छ । अब हरेक पटक नयाँ फोन बजारमा आएपछि खरिद गर्न सम्भव त हुँदैन । तर साथमा भएको फोनलाई लामो समयसम्म टिकाउन भने सक्नुहु...
