close

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले पडकास्टमा प्रहरी सङ्गठनप्रति अश्लील शब्द प्रयोग गरेको भन्दै कमेडियन सजन श्रेष्ठसहित तीन जनालाई सचेत गराएको छ । ब्युरोले श्रेष्ठसहित विशाल गौतम र उत्सव सापकोटालाई बुधबार (६ जेठ) कार्यालयमा उपस्थित गराएर सचेत गराएको हो । &l...