close

काठमाडौं । टेस्लाले एक्सिलेटर पेडलमा समस्या देखिएपछि ग्राहकहरूलाई बेचिसकेको सबै साइबर ट्रक फिर्ता बोलाएको छ । पेडललाई अलि जोडले थिच्दा गाडीको भित्र अड्किने समस्या देखिएपछि बिक्री गरिसकेका तीन हजार ८७८ साइबर फिर्ता बोलाइएको हो । ट्रक उत्पादनका क्रमका ग्यास पेडलमा उच...