close

काठमाडौं । टाटा मोटर्सले पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ । फागुन २६, २७ र २८ गते नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुममा यो एक्सचेन्ज क्याम्प चल्ने कम्पनीले जनाएको छ । ...