close

काठमाडौं । नेपाली बजारमा विश्वविख्यात बीवाईडी ब्राण्डको विद्युतीय गाडी एटो-३ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आधिकारिक रूपमा एटो-३ सार्वजनिक गरेको हो । यो सँगै गाडीका लागि बुकिङ समेत खुलाइएको छ । साइमेक्स इन्कले ई-प्लेटफर्म ३....