काठमाडौं । एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङका क्रममा आगलागीबाट नष्ट भएको पाइएको छ । एक साता अघि अर्थात् यही ९ पुसको राति आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट भएको घटना सार्वजनिक नगरी गुपचुप पारिएको हो । यो घटना काठमाडौंको बुढानीलकण्ठ नग...