close

काठमाडौं । राइड शेयरिङ सेवाको लागि चर्चित कम्पनी उबरले अब आफ्नै विद्युतीय सवारी निर्माण गर्ने भएको छ । राइड शेयरिङ र डेलिभरीका लागि उपयोगी हुने गरी कम्पनीले विशेष डिजाइन सहितको विद्युतीय सवारी निर्माण गर्न विभिन्न कार निर्माता कम्पनीहरूसँग पनि सहकार्य गरिरहेको छ । &...