काठमाडौं । नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । शुक्रबारदेखि आइतबारसम्म कम्पनीले देशभर रहेका आफ्ना शोरुमा यो मेला आयोजना गरेको हो । एक्सचेन्ज मेलामा टाटाको टाटा टियागो ईभीसँग जुनसुकै ब्राण्ड...
