close

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालयको फेसबुक पेजमा आएको गुनासोको आधारमा युट्युबका कन्टेन्ट क्रियटर एवं भ्लगरलाई नियन्त्रणमा लिइएकाे छ । फुटपाथ लगायत सार्वजनिक स्थानमा साइकल चलाएर सर्वसाधारणलाई दु:ख दिएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबु...