काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई साइबर अपराध सम्बन्धी उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलाले ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको र चरित्रहत्या गरेको भन्दै जाहेरी दिएपछि पाँडेलाई नियन्त्रणमा...
