close

काठमाडौँ । सामाजिक सञ्जालमा प्रतिनिधि सभाका सदस्यहरू पुरुषोत्तम यादव र श्रद्धा कुँवर क्षेत्रीलाई जोडेर एआई (आर्टिफिसियल इन्टेलिजेन्स) निर्मित एउटा भिडिओ भाइरल भएको पाइएको छ । संसद् बैठकका क्रममा ‘जेन जी’ सांसदहरूबिच ‘फ्लर्ट’ भइरहेको जस्तो देखिने...