काठमाडौं । काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा आइतबार एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई काठमाडौं बानेश्वर बस्ने १८ वर्षीय एक किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटि...