close

काठमाडौं । फेसबुकमा नक्कली आईडी बनाएर विदेश पठाउने प्रलोभन देखाउँदै ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँडी देउराली गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं, सोह्रखुट्टे बस्ने १९ वर्षीय मनिष भुजेल र काभ्रेप...