close

काठमाडौं । युनिसेफ र चाइल्डसेफनेटको साझेदारीमा नेपालका बालबालिकाले बदलिँदो डिजिटल संसारमा सामना गरिरहेका चुनौतीबारे छलफल भएको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा अनलाइनमा बालबालिकाले सामना गरेका समस्या र समाधानका उपायबारे चर्चा गरिएको हो ।  &ls...