काठमाडौं । माइक्रोसफ्टले विश्वकै ठूलो ह्याकिङ इभेन्ट ‘जिरो डे क्वेस्ट’ सुरु गरेको छ । ४० लाख डलर (५४ करोड रुपैयाँ बढी) राशिको ह्याकिङ प्रतिस्पर्धामा साइबर सुरक्षामा काम गर्दै आएका व्यक्तिले माइक्रोसफ्टका विभिन्न प्लेटफर्मका सुरक्षा कमजोरी पत्ता लगाउन स...