close

  काठमाडौं । कुख्यात भारतीय गुण्डा नाइके लरेन्स विश्वोईको नाम लिएर फोनबाट विभिन्न व्यक्तिहरूलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१३ आरचाली बस्ने ३६ वर्षीय हिचन्द्र फुयाल रहेका छन् ।  केन्द्रीय अनुसन्धान...