काठमाडौं । क्रिप्टोकरेन्सी एक्स्चेन्ज प्लेटफर्म बाइबिटले साइबर सुरक्षाका "चम्किला दिमाग" भएकाहरूलाई ह्याकरहरूले चोरेको १.५ अर्ब डलर (करिब २ खर्ब ८ अर्ब रुपैयाँ) फिर्ता गर्ने कार्यमा मद्दत गर्न आग्रह गरेको छ । यसलाई इतिहासकै सबैभन्दा ठुलो डिजिटल चोरी भएको मानिएको ...