काठमाडौँ । नेपालले टी-२० विश्वकपमा स्थान बनाएको खुशियालीमा एक्स-एज ब्रान्डले आफ्ना विभिन्न इलेक्ट्रोनिक्स उत्पादनहरूमा ६० देखि ७० प्रतिशतसम्मको विशेष छुट घोषणा गरेको छ । यो मेगा सेल भोलि शनिबार एक दिनको लागि मात्र उपलब्ध हुनेछ । जसअन्तर्गत ग्राहकहरूले चार्जर एडप्टर, इयरफो...
