close

  काठमाडौं । बेन्को मोबाइल नेपालले ‘भी९१ सी’ फोनको डिस्प्ले निःशुल्क फेरिदिने स्किम ल्याएको छ । फोन खरिद गरेको ९० दिनभित्र केही गरी डिस्प्ले फुटेमा कम्पनीले एक पटक निःशुल्क नयाँ डिस्प्ले परिवर्तन गरिदिने अफर ल्याएको हो ।  आज सोमबारदेखि सुर...