काठमाडौं । ह्वावेले ट्रिपल-फोल्डेबल स्मार्टफोन विकास गरिरहेको खबर गत जुलाईमा बाहिरिएको थियो । हालै यो स्मार्टफोन ह्वावेका एक उच्च अधिकारीको हातमा देखिएको छ । एन्ड्रोइड हेडलाइन्सको रिपोर्ट अनुसार ह्वावे कन्जुमर बिजनेस ग्रुपका सीईओ रिचर्ड यूको हातमा यो ट्राइ-फोल्ड स्मा...