close

काठमाडौं । सामसङले नेपालमा हालैको बाढी, डुबान र पहिरोको विपद्‌ले पारेको प्रभावलाई मध्येनजर गर्दै एक विशेष अभियान सुरु गरेको छ । कम्पनीले बाढी र डुबानका कारण बिग्रिएका सामसङ मोबाइल लगायतका उत्पादन निःशुल्क रूपमा बनाइदिने अभियान सञ्चालनमा ल्याएको हो ।&nbs...