close

काठमाडौं । चिनियाँ ब्रान्ड ओप्पोले ‘ए’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । बलियो, राम्रो डिजाइन र पर्फमेन्स भएको स्मार्टफोन चाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले ए थ्री (Oppo A3) मोडेल ल्याएको हो । यो फोन...