close

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा मात्रै नेपालमा २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनासम्मको आयातको तथ्याङ्कले यति धेरै मात्रामा नेपालमा मोबाइल आयात भएक...