काठमाडौं । रियलमीले अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन रियलमी भी ११ सार्वजनिक गरेको छ । यो स्मार्टफोनको मूल्य चीनमा १,१९९ युआन अर्थात २१ हजार ५८२ रुपैयाँ राखिएको छ । यो मूल्य चार जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको हो । यसको स्पेसिफिकेसनको कुरा गर्ने हो...