काठमाडौं । स्मार्टफोनको विश्वमा समयसँगै निकै तीव्र गतिमा आविष्कार भइरहेको छ र कयौं कम्पनीहरु नयाँ नयाँ प्रविधिका साथ आफ्नो फ्ल्यागशिप स्मार्टफोन बजारमा ल्याइरहेका छन् । तपाईंले १०८ मेगापिक्सेल क्यामेराका साथै फोल्डेबल फोन त देखिसक्नु भएको छ । तर अब चीनको प्रमुख प्रवि...