काठमाडौं । एप्पलले आईफोन १५ सिरिजमा यूएसबी राखेसँगै त्यसलाई एन्ड्रोइड फोनसँग कनेक्ट गर्दा के हुन्छ होला ? यो रहस्यको पर्दा खुलेको छ । यूएसबी सी पोर्टमार्फत नयाँ आईफोनसँग कनेक्ट गर्न सकिने डिभाइसहरूको अनौपचारिक सूचीमा एन्ड्रोइड फोन समेत परेका छन् । आईफोन १५ आइपु...
