काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय च्याटबट च्याटजीपीटीलाई अझ पहुँचयोग्य बनाउने घोषणा गरेको छ । कम्पनीले ‘ट्वेल्भ डेज अफ ओपनएआई’ अभियान अन्तर्गत हालै सामान्य फोन वा ल्यान्डलाइन नम्बर र ह्वाट्सएप कलमार्फत च्याटजीपीटीसँग कुरा गर्न सकिने सुविधा ल्याएको हो । फोन...