काठमाडौँ । गुगलको एआई टुल ‘जेमिनाई’ मा च्याटबाटै विभिन्न फर्म्याटका फाइल बनाउन र डाउनलोड गर्न मिल्ने फिचर थपिएको छ । यो अपडेटसँगै प्रयोगकर्ताले प्रम्प्ट दिएर जेमिनाई एपभित्रै पीडीएफ, माइक्रोसफ्ट वर्ड, एक्सेल, गुगल डक्स, शिट्स, स्लाइड्स लगायतका फाइल तयार गर्न सक्...
