close

काठमाडौं । गुगलको च्याटबट बार्डमा शब्दकै भरमा फोटो तयार पार्न सकिने भएको छ । गुगलले बिहीवारदेखि बार्डमा यो फिचर उपलब्ध गराएको हो । यससँगै अब प्रयोगकर्ताले प्रम्प्टको भरमा फोटो तयार पार्न सक्ने गुगलले जनाएको छ । कम्पनीले बार्डमा जेमिनाई प्रो लार्ज ल्याङ्ग्वेज मोडेल समाव...