close

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनयता प्रविधि क्षेत्रका दिग्गज व्यक्तिसँगको भेटघाट बढाएका छन् । हालै मात्र एप्पलका सीईओ टिम कुक र मेटाका सीईओ मार्क जुकरबर्गसँग ट्रम्पले छलफल गरेका थिए । यही सूचीमा चिनियाँ सामाजिक सञ्जाल टिकट...