काठमाडौं । चर्चित ईभी ब्रान्ड बीवाईडीले आफ्ना आपूर्तिकर्ताहरूलाई पाटपुर्जा तथा कच्चा पदार्थको मूल्य घटाउन दबाब दिएको छ । आगामी जनवरीबाट लागू हुने गरी बीवाईडीले कम्तीमा १० प्रतिशत मूल्य घटाउन दबाब दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । हालै मात्र उत्पादकहरूसँग ठूलो...