close

काठमाडौं । प्रयोगकर्ताको व्यक्तिगत कललाई आनन्ददायी बनाउन गुगल मिटको वेब भर्सनमा समेत भिडिओ फिल्टर तथा इफेक्ट थपिने भएको छ । यसअघि मोबाइल एपमा उपलब्ध फिचर अब वेब भर्सनमा उपलब्ध हुन लागेको हो । गुगलका अनुसार मिटको वेब भर्सनमा सब्डल र स्मुथिङ गरी दुई प्रकार...